कांग्रेसमा क्रियाशीलको किचलोले निर्वाचन कार्यतालिका पुनः प्रभावित

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका लागि तोकिएको वडा अधिवेशन आउन २ दिनमात्र बाँकी रहँदा १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । वडा अधिवेशन हुन नसकेका जिल्लामा पालिका अधिवेशनको मिति पनि प्रभावित हुने देखिएको … Continue reading कांग्रेसमा क्रियाशीलको किचलोले निर्वाचन कार्यतालिका पुनः प्रभावित